भर्जिनियाको मनाससमा नेपाली चलचित्र प्रेमगीत प्रदर्शन हुने

इनेप्लिज २०७२ चैत २२ गते १:२४ मा प्रकाशित

saroj 4

नेपाली चलचित्र प्रेम गित डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन हुने भएको छ l यसको साथै अमेरिकाका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ lचलचित्रको अधिकांस पाटो हाँसो र मनोरञ्जनको संगम रहेकोले नछुटाउनु हुन् आग्रह छ l चलचित्रको छायांकन जोमसोम, कागवेनी लगायत अन्य मनोरम क्षेत्रमा गरिएको छ l अर्जुन पोखरेललेको संगित रहेको चलचित्रका गितहरुमा स्वरुपराज आचार्य, सुगम पोखरेल, अन्जु पन्त लगायतका स्वर रहेको छ l

saroj 2 सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रमा प्रदिप खड्का, पुजा शर्मा, सरोज खनाल ,लक्ष्मी गिरी, रुपा राणा लगायतका कलाकारहरु रहेका छन् ।

 तसर्थ सम्पूर्ण डिसी महानगर क्षेत्रमा बसोबास गर्ने तथा नेपाली चलचित्रलाई माया गर्ने सम्पूर्ण दर्शक ,शुभ चिन्तक ,दाजुभाई तथा दिदि बहिनीमा सपरिवार हेर्न आई दिनु हुन् बिशेष अनुरोध छ l

 कहाँ ,कहिले हुने ?

DATE : April 10th ,Sunday ,
VENUE : 4 CINEMAS AT MANASSAS ,8890 Mathis Ave ,Manassas VA 20110

TIME :12:45 PM SHARP 

TICKET :$15.00 

 For Prem Geet tickets,

Please contact :Puskar @ 703-867-5962, Kiran kc@ 703-203-4404 and Prashu Timalsina @ 703-302 -0338 ,Navin kc @ 703-386-6457

 VIDEO : https://youtu.be/CN2lUZMw-l0

प्रतिक्रिया