डिसीमा बिमा सम्बन्धि बिमा अभिकर्ता कृष्ण पोखरेल संग गरिएको कुराकानी ,श्रब्य दृश्य (भिडियो )

इनेप्लिज २०७२ चैत ७ गते १५:५७ मा प्रकाशित

krishna pokhrel

गैर आवासीय नेपाली संघ अमेरिका का वरिस्ठ उपाध्यक्ष तथा बिमा सम्बन्धि लामो समय देखि काम गर्दै आएका कृष्ण पोखरेल संग वाशिंगटन डिसीमा बिमा र यसका सेरोफेरोमा वाशिंगटन डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिजले गरेको कुराकानी l

पोखरेल न्युयोर्क लाइफ इन्सुरेन्समा लामो समय देखि काम गरि रहेका छन् l हामीले अहिले चर्चा र परिचर्चाको शिखरमा पुगेको तात्तातो बहस भै रहेको अवस्था ,यसका असर र प्रभाव बिषय वस्तुमा केन्द्रित रही पोखरेललाई हामीले राखेको सवालमा यसरि बुझाउने र वास्तविकता बारे बताए l

भिडियो हेर्न यहाँ थिच्नु होला :

प्रतिक्रिया