प्रहरी इन्काउण्टरमा मारिएका ‘डन’ चरीकी गर्लफ्रेण्ड खुस्बु ओलीको विबाह

इनेप्लिज २०७२ चैत १ गते १८:५१ मा प्रकाशित

 

d71c14e3-cf8f-40f2-abf5-46b7c8cf7414

प्रहरी इन्काउण्टरमा मारिएका ‘डन’ चरीकी गर्लफ्रेण्ड खुस्बु ओलीको विबाह
प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाइके डन दिनेश अधिकारी ‘ चरी’ की गर्लफ्रेण्ड भनेर चर्चित बनेकी खुस्बु ओलीको विबाह भएको छ।
मोडल तथा मिस टिन २००६ समेत रहेकी खुस्बु ओलीको विबाह लण्डनमा बस्दै आएका सन्तोष कार्कीसँग भएको हो।

थप जानकारीको लागि तल अडियो रिपोर्टमा क्लिक गर्नुहोस् :

प्रतिक्रिया