मोरङको पथरी शनिश्चरेमा इलाका प्रहरी कार्यलयलमा अन्तर क्रिया कायक्रम

इनेप्लिज २०७२ फागुन २५ गते १३:५२ मा प्रकाशित

IMG_7388

फागुन २५
मोरङको पथरीशनिश्चरेमा इलाका प्रहरी कार्यलयले गरेको १ दिने अन्तर क्रिया कायक्रम गरेको छ । शान्त्ती सुरक्षा तथा प्रहरी नागरीक सहकार्य बिषेक कार्यक्रममा नागरीकहरुले समाजका गुनासो राखेका थिए । इलाका कार्यलयमा थोरै मात्र उपस्थित अधिकाम्स नागरीकले अहिले आएर सुरक्षा खस्कीएको आरोप लगाएका थिए ।

IMG_7404 केरउन निवाषी शिशिर बुढाथोकीले पुलिस र जनताको सहकार्य हुनुपर्नेमा तस्करहरु संग मिली काम गरेकाले प्रहरीलाई सुचना दिन पनि गाह्रो भएको कुरा राखनु भयो । समाज सेबि तिलक बान्तावाले यस्तो कार्यक्रम ईन्चाज आउनेबितीकै हुनुपर्नैमा ढिलो गरेको भन्दैै यहाका प्रहरीका हरेक समस्यामा स्थानीय सघ सस्थाले सहयोग गरेको र घेरा बारा निमाणमा संसदकोषको रकम लगाएको जानकारी दिनु भयो ।

IMG_7414 यस इलाकाका क्षेत्रमा अपराधिक घटना बढेकाले यस्ता कार्यक्रम टोल टोलमा लान आग्रह गनु भयो । नगर बिकास समितिका अध्यक्ष पशुराम कार्किले नागरीकलाई प्रहरीको नजिक वा टाढा हुनुहुदैन सदैब एकै नासे नंङ र मासुको संम्बन्ध हुनुपने र लोभको भरमा प्रहरी अपराधिक घटनामा संलग्न नहन आग्रह गर्नु भयो । कार्यक्रमको अन्त्यमा सभासद चन्डी प्र. राईले नागरीकलाई संबोधन गदै इलाकाले कार्यक्रम राखेर राम्रो काम गरेको यस बाट आएका सुझाबले नयाँ योजनाका साथ सुरक्ष दिन ईलाका इन्चाज रमेस बस्नेतलाई अनुरोध गनुभयो । त्यस्तो प्रहरी निरिक्षक बस्नेतले जनाताको सल्लाहा र सुझाब लिई अघिबढने र ईलाकालाई सदैब नागरीकको सहयोगको अपेक्षा राख्नु भयो ।

IMG_7425

प्रतिक्रिया