म प्रहरीमा शुदिकरण ल्याउछु : एस.पी. भण्डारी

इनेप्लिज २०७२ फागुन २४ गते १४:५७ मा प्रकाशित

IMG_7260

फागुन २३
मोरङका एस. पि.सन्दीप भण्डारीले पुर्वका केही इलाका प्रहरी कार्यलयहरु अवलोकन गनुभएको छ । पथरी इलाका कार्यलय पथरीशनिश्चरेमा केही राजनीतीक दल,व्यापारी, समाजसेवीहरु संग भेटी पथरीशनिश्चरेको समस्याका बारेमा जानकारी लिनुभएको थियो । पथरीशनिश्चरेमा धेरै किसीमका अपराधिक घटनाको केन्द्र बिन्दु भएकाले यहा बिसेस टोलीको आवस्यक्ता सहेको शिक्षक पशुराम मिश्रले गुनासो राखनुभएको थियो ।

IMG_7262

प्रहरीका समस्याकालागि माथिलो निकायबाट सहयोग नभएकाले प्रहरी र रानाितीक दलहरु समाजमा सहयोग माग्न हिडनुपरेको गुनासो राजनैतिक कर्मी गरेका थिए । एस.पी. भण्डारीले जब सम्म स्थानिय निकायमा शुरक्षा राखिदैन तबसम्म बिकास नहुने, जनताको सहयोग बिना प्रहरीमा शुदिकरण नहुने बताए ।

IMG_7272 एस.पि. भण्डारीले प्रहरीलाई बढी जिम्मेवारी दिएको, भि.आई.पि.लाई दिनुपर्ने जस्ता कार्यले र ७२ हजार प्रहरीमा ६० हजारले मात्रै सुरक्षमा खटिनुपर्ने बाध्यता ब्यात्त गनुभयो ।

IMG_7273 यसका बाबजुत पनि म प्रहरीमा शुदिकरण ल्याउने, रुकुममा हुदा तलब नलिएको र सुचना दिनेलाई ५०० रुपया दिएको बताउनु भयो । घुमुवा पुलिसबाट पुलिसको बदनाम भएकाले सम्पुण घुमुवा ( सिभिल )पुलिस हटाएको र एस.पि. आईकन २ जना प्रहरीलाई कार्वइ गरी निलम्बन गरी सक्नुभएको छ । एस.पी. भण्डारीले आधा घण्टा प्रहरीलाई काम कत्यब्यको बारेमा जानकारी गराएर र नवनिमित निर्माणकार्यको अवलोकन गनुभयो । यता पथरीशनिश्चरेका राजनैतिक दलका नेतालेभने पथरीशनिश्चरेका प्रहरीको संचारमाध्यममा भैरहेको आलोचनाको प्रसंग नउठाई प्रहरीको तारीफ मात्रै गरे ।

प्रतिक्रिया