डिसीमा अमेरिका नेपाली सोसाइटीले यसरि मनायो महिला दिवस
उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ नेपाली सामाजिक संस्था अमेरिका नेपाली सोसाइटीले यस बर्ष को अन्तर्राष्ट्रिय महिला दिवस बिशेष शैलीमा आयोजना गरि नौलो उदाहरण प्रस्तुत गरेको छ l
डिसी क्षेत्रमा हरेक बर्ष अमेरिका नेपाल महिला संघले आयोजना गर्दै आएता पनि यसपाली डिसी महानगर क्षेत्रको अग्रणी संस्था अमेरिका नेपाल सोसाइटीले उछिनेको छ l कार्यक्रममा संस्था कि कोषाध्यक्ष यशोदा भण्डारीले कार्यक्रमको प्रकरण बारे मन्तब्य राखेकी थिइन् भने उन्ले कार्यक्रम संचालन गरेकी थिइन् l मन्तब्य दिने क्रमममा मनासस शहरका परिषद का परिषद सदस्य मार्क टी एवेनीले महिला दिवसको शुभकामना दिदै अमेरिका अवसरको भुमि हो भने l उनले १९५० मा मेरो आमा बुवा ईटाली बाट अमेरिका आएको र उनका सन्तान म आज यहाँ परिषद सदस्य भएको छु भने l उनले थप जानकारी दिदै बिशेष गरि युवा वर्गलाई ठुलो मौका पाउने छन् भन्दै यस्तो अवसर नेपाली समुदायले पनि पाउने बताए l
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
प्रतिक्रिया