पूर्वराजा ज्ञानेन्द्र पत्रकार ऋषि धमलासंग यसरी तात्तीएपछि .. (भिडियो सहित)
काठमाडौँ– जय जयकार तथा बाजागाजाको गुन्जायसकावीच पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो जन्मोत्सव धुमधामसँग मानाउदै थिए । उपस्थित शुभचिन्तकहरु साथै पत्रकारहरुको पनि उपस्थिति बाक्लै थियो ।
केहि समय सम्म शुभकामना दिनेहरुको लर्को नै थियो । त्यहि क्रममा पूर्वराजाले सबैलाई सम्बोधन गरे ‘धेरै दाजुभाई तथा दिदीबहिनीहरु आउनु भएको छ शुभकामना दिनलाई उहाहरुलाई मेरो धेरै धन्यवाद’ । देशमा आफुलाई केहि कठिनाइ भएको भन्दै उनले भने ‘जुन अवस्थामा मैले छोडें यस्तो होला जस्तो लागेको थिएन, तर प्रार्थना गरौँ नेपाली जनताको सुख शान्ति होस् भनेर ।’सन्दर्भ हो २०६८ असार २३ गते जुनदिन उनि आफ्नो ६५ औं जन्मोत्सव मनाउदै थिए ।
बिचमा आए पत्रकार ऋषि धमला, र सोधे ‘पूर्व राजाको नाताले शान्ति र संविधानको म्यादको बारेमा र ५ बुंदे सहमति कसरि नियाल्नु भएको छ ? उत्तरमा एकै चोटी बम्किये ‘त्यो तपाईलाई नै थाह होला !’ धमलाले पुनः प्रत्ति प्रश्न गरे जनतालाई के भन्नुहुन्छ ? जबाफमा पूर्वराजाले भने त्यो कुरा मेरो कागजमा छ तेसैमा हेर्नु ।
डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ
फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत
नासा र पतंजलिको आयोजनामा ९ दिने योग शिविर
सदनमा प्रहरीलाई आक्रमण गर्ने सदिग्धको तस्बिर सार्वजनिक,एफबिआइद्वारा व्यापक खोजी
प्रतिक्रिया