विमानस्थलमा सिआइबीको छापा
इनेप्लिज
२०७२ फागुन १९ गते १५:३२ मा प्रकाशित
काठमाडौँ, १९ फागुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा आज साँझ छापा मारेको छ ।
ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले राष्ट्रिय सुरक्षामा खतरा पु¥याउने बस्तु ल्याइएको भन्ने सूचनाका आधारमा छापा मारिएको जानकारी दिनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)ले दिएको सूचनाका आधारमा विमानस्थलमा छापा मारिएको र खोजतलास गर्ने काम जारी रहेको र पूर्ण विवरण आउन भने बाँकी रहेको जानकारी दिनुभयो ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया