एसियाकै पर्वतीय पर्यटनको आकर्षण केन्द्र बन्दै पर्वतीय सङ्ग्रहालय

इनेप्लिज २०७२ फागुन १२ गते ३:२३ मा प्रकाशित

पोखरा, १२ फागुन । पोखरा उपमहानगरपालिका वडा नं १७ स्थित अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्वतीय पर्यटनको अध्ययन गर्ने अध्येताका लागि एसियाकै आकर्षणको केन्द्र बन्दै गएको छ ।

प्रतिक्रिया