डुङ्गा पल्टिँदा दुईको मृत्यु
इनेप्लिज
२०७२ फागुन ८ गते ४:४६ मा प्रकाशित
नवलपरासी, ८ फागुन । कालीगण्डकी नदीमा शुक्रबार डुङ्गा पल्टिँदा नवलपरासी डाडाँझेरीका दुई युवकको मृत्यु भएको छ ।
स्थानीय चार युवकमध्ये दुई जना भने पौडी खेलेर बाँच्न सफल भए । दुई जनाको भने कालीगण्डकी नदीमा डुबेर मृत्यु भएको डाडाँझेरीका होमराज रानाभाटले जानकारी दिनुभयो ।
पूर्णबहादुर मगर र श्रीकृष्ण दर्लामीको डुबेर मृत्यु भएको हो । उनीहरुसँगै रहेका प्रदीप सोमै र कुमार कानु बाँच्न सफल भए ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया