अमेरिकामा कर दाखिला कसरी गर्ने-एक जानकारी (भिडियो सहित)
इनेप्लिज
२०७२ माघ २८ गते ५:४९ मा प्रकाशित
अमेरिकामा कर दाखिला कसरी गर्ने-एक जानकारी (भिडियो सहित)
अमेरिका,१० फेब्रुवरी / नयाँबर्षको सुरुवात सँगै अमेरिकामा कर दाखिला गर्ने समय चलिरहेकोछ । व्यक्तिगत, व्यापारिक, गैर सरकारी संस्थाहरूले कसरी कर बुझाउनु पर्छ, विभिन्न राज्य र विदेशमा समेत व्यापार गर्नेले कसरी कर बुझाउने, फोनबाट आईआरएसबाट भन्दै फोन गर्नेबाट कसरी बच्ने भन्ने सेरोफेरोमा लामो समयदेखि लस एन्जल्समा यसै पेसा गरिरहेका राजेन्द्र शिवाकोटीसंग अग्नि चौलागाईले लिगेको जानकारीमुलक तलको भिडियोले कर पहिले देखि भरिरहेका तथा भर्खरै नेपालबाट आएकालाई थप जानकारी हासिल गर्न सघाउ पुर्याउनेछ;
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
प्रतिक्रिया