शनिबार, माघ १० २०७७
काठमाडौं ०५:०८
वासिङटन डिसी 18:23

अमेरिकामा कर दाखिला कसरी गर्ने-एक जानकारी (भिडियो सहित)

इनेप्लिज २०७२ माघ २८ गते ५:४९ मा प्रकाशित

अमेरिकामा कर दाखिला कसरी गर्ने-एक जानकारी (भिडियो सहित)
अमेरिका,१० फेब्रुवरी / नयाँबर्षको सुरुवात सँगै अमेरिकामा कर दाखिला गर्ने समय चलिरहेकोछ । व्यक्तिगत, व्यापारिक, गैर सरकारी संस्थाहरूले कसरी कर बुझाउनु पर्छ, विभिन्न राज्य र विदेशमा समेत व्यापार गर्नेले कसरी कर बुझाउने, फोनबाट आईआरएसबाट भन्दै फोन गर्नेबाट कसरी बच्ने भन्ने सेरोफेरोमा लामो समयदेखि लस एन्जल्समा यसै पेसा गरिरहेका राजेन्द्र शिवाकोटीसंग अग्नि चौलागाईले लिगेको जानकारीमुलक तलको भिडियोले कर पहिले देखि भरिरहेका तथा भर्खरै नेपालबाट आएकालाई थप जानकारी हासिल गर्न सघाउ पुर्याउनेछ;

प्रतिक्रिया