हास्य कलाकार जितु नेपालको हास्य व्यंग्य प्रस्तुति

इनेप्लिज २०७२ माघ १९ गते ७:११ मा प्रकाशित

हास्यकलाकार जितु नेपाल काठमाडौँमा भएको एक कार्यक्रममा विभिन्न नेताहरुको क्यारिकेचर गरेर दर्शकहरुलाई हसाएका छन्  । केहि दिन अगाडी मात्र नेपाल वायु सेवा निगमको राजदुत बनेका जितु नेपाल अहिले विभिन्न कार्यक्रमहरुमा ब्यस्त छन् ।

https://www.youtube.com/watch?v=r57mYDnUEdU

प्रतिक्रिया