प्रहरी कार्यालय निर्माण

इनेप्लिज २०७२ माघ १८ गते ५:५८ मा प्रकाशित

मेलम्ची, १८ माघ । इलाका प्रहरी कार्यालय मेलम्चीले आफ्नो आन्तरिक स्रोत र स्थानीयवासीको सहयोगमा शौचालयसहितको दुईकोठे भवन निर्माण गरेको छ ।

कार्यालयको प्रशासन शाखा र जिन्सी शाखाका लागि कोठा अपुग भएकाले रु तीन लाखको लागतमा उक्त भवन निर्माण गरिएको इप्रका, मेलम्चीका प्रहरी निरीक्षक निरज डाँगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया