तपाईको सृजना हाम्रो आवाज- २४

इनेप्लिज २०७२ माघ १२ गते ११:४३ मा प्रकाशित

र्जकहरूको सिर्जनाहरूको साथमा हप्ता भरिका साहित्यिक/सांस्कृतिक/सांगितिक समाचारहरू ”तपाईको सिर्जना हाम्रो आवाज भाग-24” भिडियो कार्यक्रम ! नेपाली इतिहासमै एक पृथक साप्ताहिक साहित्यिक पहिलो टेलिभिजन कार्यक्रम । ‘तपाईको सिर्जना हाम्रो आवाज’मा साहित्यिक/सांस्कृतिक/सांगितिक हप्ता भरीका समाचारहरूको साथमा विभिन्न सर्जकका सिर्जनाहरू वाचन गरिन्छ ।
यो कार्यक्रम प्रत्येक हप्ता संयुक्त राज्य अमेरिकाबाट प्रसारण गरिदै आएको छ।

प्रतिक्रिया