नेपाल भारत सम्बन्ध सम्भावना र चुनौती बिषयक अन्तरक्रिया
इनेप्लिज
२०७२ माघ ११ गते १९:०७ मा प्रकाशित
नेपाल भारत सम्बन्ध, सम्भाबना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम आज राजधानीमा सम्पन्न भएको छ । रिपोटर्स क्लबले गरेको कार्यक्रममा बोल्दै उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले एक आपसका दुई छिमेकी बिचको सम्बन्धमा कहिलेकाँही उतारचढाव आउनु सामान्य भएको बताउदै अहिले सम्बन्ध सुधारको बाटोमा रहेको सम्बन्ध प्रगाड बन्ने पनि बताए । त्यस्तै भारतीय राजदुत रञ्जित रायले सम्बन्धमा कहिलेकाँही हुने उतारचढाव पश्चात झनै सम्बन्ध बलीयो भएर जाने बताए । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले हाल रहेको असमझदारी हटाएर दुबै देशले सम्बन्ध अझै बलीयो पार्नुपर्ने बताए ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया