काठमाडौँ, १० माघ । गए राति भएको सडक दुर्घटनामा नुवाकोट कविलासका अर्जुन विकको मृत्यु भएको छ ।
बा३२प ८२३४ नंको मोटरसाइकल चलाइरहेको अवस्थामा स्थानीय पानीपोखरीमा राति ११ बजे अनियन्त्रित भई दुर्घटनामा परेका २० वर्षीय विकको शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान १ बजे निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रतिक्रिया