गाँजा नष्ट

इनेप्लिज २०७२ माघ १० गते ५:५५ मा प्रकाशित

धुन्चे (रसुवा), १० माघ । नेपाल प्रहरीले यहाँ बरामद गरेको अवैध लागुऔषध गाँजा आज नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार २१ केजी ५४१ ग्राम गाँजा नष्टको अवैध कारोबार गर्ने दुई व्यक्ति पक्राउ गरी तिनमाथि कानुनी प्रक्रिया पनि अगाडि बढाइएको छ । पक्राउ पर्नेमा नुवाकोट तुप्चे गाविस–३ का रमेश विक र रसुवा भोर्ले–५ का भीमसेन अधिकारी भएको बताइएको छ ।

प्रतिक्रिया