बगबंधु कप बिजेता नेपाली टिम नेपाल आइपुग्यो,एयरपोर्टमा भब्य स्वागत

इनेप्लिज २०७२ माघ ९ गते १२:४२ मा प्रकाशित

बंगबन्धु कपको विजेता नेपाली टिमका खेलाडिहरुको एयरपोर्टमा भब्य स्वागत भएको छ ।

करीब २३ वर्ष देखि नेपाली राष्ट्रिय टिमले हिजो भएको बहराईन बिरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ३-० गोल अन्तरले हराउदै नेपाल विजेता भएको हो ।

आज दिउसो करिब २:३० बजे नेपाल आईपुगेको नेपाली टोलीलाई स्वागत गर्न राखेप सदस्य सचिव केशव कुमार बिष्ट, एन्फाका पदाधीकारी तथा हजारौंको संख्यामा फुटबल समर्थक एयरपोर्ट पुगेका थिए ।

https://www.youtube.com/watch?v=AH0QmOXErXk

प्रतिक्रिया