स्रष्टा भेटघाट कार्यक्रममा पांचथरे गजल संग्रह विमोचन
इनेप्लिज
२०७२ माघ २ गते १३:४० मा प्रकाशित
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आज २०७२ माघ २ गते आयोजना गरेको मासिक स्रष्टा भेटघाट कार्यक्रम (१५) मा पांचथरे गजल हस्ताक्ष्रर कृति विमोचन भयो | अनेसास नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजना भएको सो कार्यक्रमको प्रमुख अतिथि साहित्यकार कृष्ण धरावासी रहनुभएको थियो |
कार्यक्रममा विशेष अतिथि मानकाजी श्रेष्ठ (क्यानाडा), विवश पोखरेल, बिना तामाङ्ग, गोकुल अधिकारी, कमला रिसाल, लक्ष्मी रुम्बा, पारु स्मृती, लगायत ३ दर्जन भन्दा बढी कविका कविताहरु वाचन भएको थियो |
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया