आइतबार, माघ ४ २०७७
काठमाडौं १२:०२
वासिङटन डिसी 01:17

स्रष्टा भेटघाट कार्यक्रममा पांचथरे गजल संग्रह विमोचन

इनेप्लिज २०७२ माघ २ गते १३:४० मा प्रकाशित

12584233_10204076195665530_2038019310_n

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आज २०७२ माघ २ गते आयोजना गरेको मासिक स्रष्टा भेटघाट कार्यक्रम (१५) मा पांचथरे गजल हस्ताक्ष्रर कृति विमोचन भयो | अनेसास नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजना भएको सो कार्यक्रमको प्रमुख अतिथि साहित्यकार कृष्ण धरावासी रहनुभएको थियो |

12511772_10204076194385498_1745889677_n

कार्यक्रममा विशेष अतिथि मानकाजी श्रेष्ठ (क्यानाडा), विवश पोखरेल, बिना तामाङ्ग, गोकुल अधिकारी, कमला रिसाल, लक्ष्मी रुम्बा, पारु स्मृती, लगायत ३ दर्जन भन्दा बढी कविका कविताहरु वाचन भएको थियो |

प्रतिक्रिया