नेपालमा पहिलो पटक माघ १ गतेलाई योग दिवसको रुपमा मनाइदै – NEWS 24

इनेप्लिज २०७२ माघ १ गते १२:०० मा प्रकाशित

योगलाई पूर्वीय दर्शनको सबैभन्दा अमूल्य उपहार मानिन्छ । अहिले विश्वव्यापी वन्दै गएको योगलाई गत बर्षदेखि संयुक्त राष्ट्रसंघले पनि आफ्नो क्यालेण्डरमा समावेश गरेको छ । शारीरिक स्वास्थ्यका लागि अचुक अस्त्र मानिएको योगले नेपालमा पनि आफ्नो प्रभावलाई व्यापक बनाउदै गर्दा सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसकोरुपमा मनाउने निर्णय गरेपछि यस क्षेत्रमा उर्जा थपिएको महसुस गरिएको छ ।

प्रतिक्रिया