मलाई के भा’छ भनेर
मनमा पिडाहरु सहेर
बस्न बाध्य भएको छु म
तिम्ले एकचोटी नि सोधिनौ
मलाई के भा’छ भनेर
मनमा पिडाहरु बोकेर
खेलाउन बाध्य भएको छु म
तिम्ले एकचोटी नि बुझिनौ
मलाई के भा’छ भनेर
मनमा पिडाहरु बुनेर
बुन्न बाध्य भएको छु म
तिम्ले एकचोटी नि देखिनौ
मलाई के भा’छ भनेर
मनमा पिडाहरु भरेर
लेख्न बाध्य भएको छु म
तिम्ले एकचोटी नि पढिनौ
मलाई के भा’छ भनेर
प्रतिक्रिया