फरक फरक घटनामा दुईकोृ मृत्यु

इनेप्लिज २०७२ पुष १६ गते १३:०४ मा प्रकाशित

Road Accidentपरासी, १६ पुस । नवलपरासीमा आज भएको दुई फरक फरक घटनामा दुई जनाको ज्यान गएको छ ।

स्थानीय डेढगाउ गाविस–६ धारापानिमा एकजना पुरुषको शव फेला परेको छ । शव सो ठाउका ६९ वर्षीय झविलाल जिसीको रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मध्यविन्दु नगरपालिका–८ चौरेमा पर्खाल भत्किएर च्यापिँदा एक बालिकाको ज्यान गएको छ । इलाका प्रहरी कार्युालय नवलपुरले दिएको जानकारीअनुसार मध्यविन्दु–८ चौरेमा पुरुषोतम रिजालको घरमा डेरा गरी बस्ने कास्की लेखनाथ नगरपालिकाका–६ का नरबहादुर रोक्काको पाँच वर्षीया छोरी भूमिका रोक्काको घरको पर्खाल भत्किएर च्यापिँदा मृत्यु भएको हो ।

प्रतिक्रिया