विद्युत् मिटरको अभाव

इनेप्लिज २०७२ पुष १२ गते ७:२० मा प्रकाशित

meter-boxपाल्पा, १२ पुस । विद्युत् प्राधिकरण जिल्ला शाखामा आठ महिनादेखि विद्युत् मिटर अभाव भएको छ ।

विभागले विद्युत् मिटर उपलब्ध नगराउँदा जिल्लामा विद्युत् मिटरको अभाव हुन पुगेको हो । गत जेठ महिनादेखि छ सयभन्दा बढी मिटरका लागि आवेदन परेको शाखाले जनाएको छ ।
मिटर अभावमा घरपरिवार अध्याँरोमा बस्न बाध्य छन् ।

प्रतिक्रिया