एक लाखको अक्षयकोष स्थापना

इनेप्लिज २०७२ पुष ७ गते ४:१३ मा प्रकाशित

रामपुर (पाल्पा), ७ पुस । सामाजिक क्षेत्रमा क्रियाशील रामपुरका नित्यप्रसाद श्रेष्ठले स्वर्गीय श्रीमती मीनाकुमारी श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

श्री रामतुल्सी उच्च माविमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले उहाँले रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको सो विद्यालयले जनाएको छ ।

प्रतिक्रिया