कराते खेलाडी नभएको भए लूटेराले प्रहार गरेको छूरी घाटीमा भासिन्थ्यो

इनेप्लिज २०७२ पुष ५ गते २०:५९ मा प्रकाशित

IMG_5855

कराते खेलाडी नभएको भए लूटेराले प्रहार गरेको छूरी घाटीमा भासिन्थ्यो  :  ३३ औ विश्व टुर मार्सल आर्ट्स प्रतियोगिताका स्वर्ण पदक बिजेता उज्ज्वल ठकुरी l

१० खेलमा १० वटा पदक जित्ने कीर्तिमानी भूतपूर्व कराते खेलाडी उज्ज्वल ठकुरी संग विजय थापाले लिएको अन्तर्वार्ता l भर्खर २ डन उपाधि हासिल गरेका ठकुरी बहु आयमिक प्रतिभाशालि खेलाडी हुन् l दिनको एक घण्टा मात्र खेल मा समय दिन सक्यो भने सफलता हासिल गर्न असम्भव नहुने उनले अन्तर्वार्तामा बताए l

FullSizeRender (4)

चलचित्रमा क्षेत्रमा समेत अभिनय पनि गरेका ठकुरी कलाकार पनि हुन् l उनले डिसी मा ३ पटक लुटेरा संग प्रतिकार गरेका छन् l प्रहरीलाई सहयोग गरेका छन् l गत बर्ष आफै आक्रमणको शिकार भए l उनले डिसी अदालतमा १४ वटा मुद्धा परेका खतरनाक लुटेरा संग प्रतिकार गरि लुटेरालाई प्रहरी समक्ष गरि बुझाएकोले प्रहरी बिभागले सम्मान गरेको छ l

IMG_5872

प्रतिक्रिया