बाल्टिमोरमा नेपाली चलचित्र “धौली” प्रदर्शन हुने (copy)

इनेप्लिज २०७२ पुष ३ गते ११:४९ मा प्रकाशित
15061125dhau

अमेरिकाको बाल्टिमोर शहरमा यही डिसेम्बर २० तारिख आईतबार नेपाली चलचित्र “धौली” (DHAULI) प्रदर्शन हुने भएको छ l चलचित्र प्रदर्शनबाट ऊठेको रकम भुकम्पले क्षती पुर्याएको मिजुरे डांडा गाबिसको श्री प्रभात नि. मा. बि. को पुर्नर्निमाणमा सहयोग गरिने छ l क्रिश्मस र नयाँबर्षको अवसरमा आयोजना गरिएकोले,चलचित्र प्रदर्शन सकिएपछी डि. जे. को नाचगान पनी गरिने छ l

चलचित्र प्रदर्शन हुने दिन: 20 December 2015, SUNDAY
पहिलो शो:- 5.30 PM to 7.30 PM
दोश्रो शो:- 8.00 PM to 10.00 PM

चलचित्र प्रदर्शन हुने ठेगाना:

7927 Belair Road,Baltimore,
MD 21236

( Mt. Everest Restaurant )
कुल प्रसाद गुरुङ
Cell Phone# 443-847-4557 

 

प्रतिक्रिया