मृगौला पिडित सुबेदीको सहयोगका लागि यूरोपमा रहेका पर्बतेलीहरु एक हुँदै

इनेप्लिज २०७२ मंसिर २८ गते ३:१३ मा प्रकाशित

jaya-2

स्विजरल्याण्ड – बिगत ५ बर्ष देखी पोर्तुगलको लिस्बोनमा बस्दै आएका पर्वत जिल्ला सालिजा गाविस ४ मल्लाज निवासी बर्ष ३२ का जय प्रसाद सुवेदीको मृगौला सम्वन्धि समस्या देखिएकोले सहयोगको लागि याचना गरेको केहि दिनमा नै युरोपमा बस्ने पर्बेतेलीहरु एकजुट हुन लागेका हुन् ।

पोर्तुगल मै उपचार गराई रहनु भएका सुबेदीको दुवै मृगौलाले काम गर्न छोडेपछी मृगौला प्रत्यारोपण गर्नुपर्ने र यस कार्य पोर्तुगल मै गर्न असम्भव देखिएकोले नेपाल वा भारत गई उपचार गनुपर्ने अस्पतालले जनाएको छ । मृगौला प्रत्यारोपणको लागि ४० देखी ५० लाख नेपाली रुपिया सम्म ख़र्च लाग्ने हुनाले सुबेदीको आर्थिक स्थितिले सम्भव नहुने भन्दै उहाले सहयोगका लागि गर्नु भएको अनुरोध संगै युरोपका विभिन्न देशमा रहेका पर्वत जिल्लाबाट आएका साथीहरुको सयुक्त प्रयासमा उहाको सहयोगार्थ आर्थिक संकलन गर्न लागेका हुन् । सुबेदीको परिवार सदस्यसंगको सहकार्यताका साथमा निबेदन सहित यो अभियानमा तिब्र लागिएको अभियानकर्ता गुणराज शर्मा ले बताउनु भयो ।

युरोपब्यापी सहयोग अभियान शुरु गर्नका लागि विशेष सहयोगीमा एनआरएन युरोप संयोजक कुल आचार्य र पोर्तुगल निवासी समाजसेवी पूर्ण हमाल ज्यु रहनु भएको छ ।
सहयोगका लागि कहाँ कहाँ सम्पर्क गर्ने त –
गुणराज शर्मा ,स्विजरल्याण्ड – 0041764303279
हितकाजी गुरुङ , युके – 0047411576298
राजकुमार मल्ल , पोर्तुगल – 00351913384343
केदार जोशी ,बेल्जियम – 0032498229984
राजकुमार गुरुङ ,पोर्तुगल – 00351920543443
सोमनाथ सापकोटा डेनमार्क – 004526290529
सुभास जोशी ,बेल्जियम – 0032495351029
झलक केसी ,बेल्जियम – 0032485383902
विजय शर्मा दर्पण , स्विजरल्याण्ड – 0041765356034
पुरन गिरी, युके – 00447799844109
दधि आचार्य ,युके – 00447886197464
सागर सुबेदी , अस्ट्रिया – 00436647821533
लकु पुन , ईटाली – 00393276865306
ठाकुर प्रसाद शर्मा (मनोहरि), नेदरल्याण्ड – 0031627534292
भिम रोक्का , नेदरल्याण्ड – 0031644506010
अमिर गुरुङ , नेदरल्याण्ड – 0031685003426
उदयराज गौतम , डेनमार्क – 004531256833
कृष्ण तिवारी , बेल्जियम – 0032485110916
खड्क रोक्का , नेदरल्याण्ड – 0031619954459

साथमा युरोपमा रहेका पर्बत जिल्लाबाशी बाहेक अरु थुप्रै समाज संस्थाहरुले पनि सहयोगको लागि जोड गर्नुभएको छ ।
यासु थापा बेल्जियम ०४८६२६०८५० सिता सापकोटा बेल्जियम ०४८५३९८२४९ निराजन श्रेस्ठ स्विस ००४१७८६२५१७४४ मा समेत सम्पर्क गर्न सक्नु हुने छ
कहाँ बाट कसले कति रकम सहयोग गर्नु भयो यसको जानकारी केहि समय पछि मेडियाबाट नै प्रकाशित गर्ने तयारी हुदै छ ।

प्रतिक्रिया