समबेदना प्रकट : हवाइट हिमाल टेलिभिजनका संस्थापक अध्यक्ष शान खड्काकाे मृत्यु

इनेप्लिज २०७२ कार्तिक २३ गते २३:४४ मा प्रकाशित

FotoFlexer_Photo

न्युयोर्क बाट २४ सै घण्टा संचालनमा रहेको हवाइट हिमाल टेलिभिजनका संस्थापक शान खड्काकाे ५२ वर्षकाे उमेरमै अाज विहान हृदयाघातबाट मृत्यु भएकाे छ। यस दुखत घडीमा हामी उहाँकाे अात्माकाे चीर शान्तिकाे कामना गर्दै शाेक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौ l

ईनेपलिज डटकम परिवार
वाशिंगटन डिसी

 

प्रतिक्रिया