डिसीमा छठ पर्व श्रद्धा- भक्तिका साथ् मनाईदै

इनेप्लिज २०७२ कार्तिक १९ गते ०:०७ मा प्रकाशित

डिसीमा छठ पूजाको शुरुवात ! कृपासिंह जी तथा श्रीमती अनिता सिंह जी द्वारा भएको अहिले यो  पर्वले भव्य रुप लिई सकेको छ l हरेक साल बढ्दो संख्यामा टाढा -टाढा बाट श्रद्धालुहरु पूजामा उपस्थित हुन्छन् l

हामी सबै को यो छठ पूजामा सम्मिलित भै यो पूजा समारोहलाई सफल पारि दिनु हुन् तथा प्रसाद ग्रहण गर्न सबै दाजु-भाई तथा दिदिबहिनीहरुलाई सादर अनुरोध गर्दछौ l

केहि सल्लाह ,सुझाव  तथा अरु जानकारीका लागि हामी संग सम्पर्क गर्नु होला l
 
निवेदकहरु,

१.) कृपा शंकर सिंह  सम्पर्क फोन -:5712260056
२.) विजय प्रताप सिंह सम्पर्क फोन -: 2403815493
३.) अनुभा वर्मा  सम्पर्क फोन-: 7039803873
४.) विजय कुमार सिंह सम्पर्क फोन -: 7039877457
 
                                       तिहार तथा छठ  पर्व को हार्दिक मंगलमय शुभकामना………. 
 
पूजा स्थान

Address :      

47001 Fairway Dr  Sterling, VA 20165   
साझ घाट   Tuesday      11/17/2015 4:00pm
बिहान घाट wednesday  11/18/2015 5:00am   
 
छठ – गीत
……………………

मारबौ रे सुगवा धनुख स…
सुगा गिरे मुरुछाए…….
छठी मैया होइयौ न सहाए……..
मैया करु कोनो एक उपाए ……
जैस देशक  लोकसब खुशी भ जाए ……
पूजा पछि सबै जना ठकुवा भुस्वा मिलिजुली खाए …..
 
Vijay kumar singh
president ANTA,DC family

प्रतिक्रिया