एनइसीसी द्यौसी भैलो कार्यक्रम

इनेप्लिज २०७२ कार्तिक १८ गते २:१९ मा प्रकाशित

शुभ दीपावली२०१५ तथा नेपाल सम्वत ११३६ को उपलक्ष्यमा सम्पूर्ण नेपाली

दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक मगंलमय शुभकामना

हामी नेपालीहरु भूगोलको जुन कुनामा पुगे पनि आफ्नो संस्कार अनि संस्कृतिलाई जीवन जीउने कलाको रुपमा जीवित राखिरहेका हुन्छौ नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी) पनि नेपाली संस्कृतिलाई जगेर्ना गर्न यसलाई फैलाउन लागि परिरहने विशुद्ध सामाजिक संस्था हो यसै सिलसिलामा यस संस्थाले गत वर्षदेखि शुरु गरेको द्यौसीभैलो कार्यक्रमलाई निरन्तरता दिंदै यस वर्ष पनि डीसी मेट्रो क्षेत्र अन्तरगत मेरिलैण्ड भर्जिनियाका केहि स्थानहरुमा द्यौसी भैलो कार्यक्रम लिएर यहाँहरुको घर छिमेकमा आउन लागेको सहर्ष जानकारी गराउँदछौँ गतवर्ष यहाँहरुले प्रदान गर्नु भएको हौसला, साथ सहयोगको लागि विशेष आभार प्रकट गर्दै यस पटक पनि आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइ द्यौसी भैलो कार्यक्रममा सक्रिय सहभागिता जनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ द्यौ

सी भैलो कार्यक्रममा उपस्थित भइ आर्थिक सहयोग गर्नुहुने हरेक व्यक्तिको आफ्नै नामबाट संस्थामा अभिलेख कायम गरिने कुराको पनि जानकारी गराउन चाहन्छौ

कार्यक्रम

             Virginia:     Wednesday 11 November, 2015

                             Thursday 12 November, 2015

                             Sunday 15 November, 2015

          Maryland:    Wednesday 11 November, 2015 (Laxmi Pooja in Mandir)

                             Thursday 12 November, 2015

                             Satruday 14 November, 2015

                             Saturday 21 November, 2015 (NPPA program)

सम्पर्क व्यक्ति

मेरिलैण्ड

Puru Ghimire, Lok Tiwari, Mukti Dawadi, Khilendra Mani Neupane, Saroj Prajapati, Makar Rayamajhi, Mukunda Dahal, Tulashi Paudel, Laxman Pradhan, Dhruba Giri, Buddha Maharjan, Nagendra Paudel, Bishnu Thapa, Rajendra Rimal, Chet Nath Bhandari, Shanti Shrestha, Magan Shrestha, Gopal Rayamajhi, Lal Thapa, Umesh Niraula, Ram Lal Shrestha, Krishna Prajapati, Prabin Tamrakar, Rima Katuwal, Raju Joshee, Ashok Oli, and Suvash Khatiwada.

भर्जिर्नियाः

Prem Sangraula, Netra Ghising, Madhu Sudan Bhandari, Ram Chandra Bhattarai, Parshu Ram Bhandari, Bishnu Sheetal, Pawan Khanal, Rajan Adhikari, Prashanna Sangraula, Sushil Neupane, Narayan Kharel, Ankush Nepal, Kamal Bhattarai, Bishwa Raj Thapa, Parashu Ram Timalsina, Janak Adhikari, Deepak Janga Bishwokarma, Krishna Dahal, Vijaya Shah, Anandu Lama, and Pradeep Dhakal. 

 

कार्यक्रमको निश्चित समय र स्थानको विषयमा बृस्तित जानकारी पुनः प्रकाशन गरिने छ ।

 

 सम्भव भएसम्म आफना छोराछोरी सहित नेपाली पोशाकमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ । द्यौसी भैलो कार्यक्रममा सहभागि होऔँ, आफ्नो संस्कृतिको जगेर्ना गरौँ, सामाजिक काममा योगदान पु¥याऔँ

प्रतिक्रिया