तम्घास (गुल्मी), १२ कात्तिक । जिल्ला कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ ।
आँपचौर गाविस–८ का ७४ वर्षीय खिमानन्द अर्यालको थुनामै रहेको अवस्थामा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गत डेढ वर्षअघि जबर्जस्ती करणी कसुरमा कारागार चलान भएका उनी बिहान मृतावस्थामा भेटिएको कागार प्रमुख गोपाल पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया