लुटेरा पक्राउ

इनेप्लिज २०७२ कार्तिक ५ गते १२:५५ मा प्रकाशित

जाजरकोट, ५ कात्तिक । बसका यात्रु लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई बुधबार साँझ पक्राउ गरेको छ ।

असोज २६ गते नेपालगन्जबाट रुकुमको चौरजहारीका लागि छुटेको यात्रुवाहक बसमा चढेका यात्रुबाट सल्यानको सुइकोट–२ वालीमा लुटपाट गरेको आरोप लागेका भेरीमालिका नगरपालिका–८ का गगन केसीका साथबाट रु २६ हजार १९० फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया