नेजाका पूर्व केन्द्रीय सदस्य इन्दिरा चोडवाडलाई पृतीशोक

इनेप्लिज २०७२ कार्तिक १ गते १२:५८ मा प्रकाशित

ताप्लेजुड घरभई न्युयोर्क वस्दै आउनुभएकी नेजाका पूर्व केन्द्रीय सदस्य इन्दिरा चोडवाडलाई पृतीशोक परेको छ । उहॉका पुजनीय पीता ताप्लेजुड सॉघु नीवासी ८० बर्षीय हर्कराज चोंडवाडको असामयिक मृत्युको खबरले सम्पूर्ण नेजा परिवार मर्माहत भएको छ । नारायणी उच्च मावीका पूर्व प्राध्यापक समेत रहेका हर्कराजको मृत आत्माको चीरशान्तीको कामना गर्दै शोक सन्तप्त परीवारलाई धैर्यधारण गर्ने शक्ती मीलोस भन्दै नेजा हार्दीक श्रद्धान्जली अर्पण गर्दछ ।

भोला आचार्य
महासचिव, नेपाल अमेरीका पत्रकार संघ एवं नेजा परीवार

प्रतिक्रिया