आस्था राऊत,निमा रूम्बा र दिलिप रायमाझी सांझ” भर्जिनिया

इनेप्लिज २०७२ असोज १० गते २:०९ मा प्रकाशित

डिसी महानगर क्षेत्रको भर्जिनियाको फेयरफ्याक्समा भएको नेपालकी चर्चित युवा पप गायिका आस्था राउत तथा प्रख्यात गायक निमा रुम्बाको सांगीतिक साँझ धमाकाधार प्रस्तुतिका साथ सफलता पुर्वक सम्पन्न भएको छ l

नेपालका प्रसिद्ध गायक ,गायिका ,नायक तथा नायिका आस्था राउत ,निमा रुम्बा ,दिलिप रायमाझी तथा अरुणिमा लम्सालको बेजोड गित तथा नृत्य प्रस्तुतिले दर्शकले मन थाम्न  नसकी उनीहरुलाई साथ दिदै झुम्दै नाच्दै स्वरमा स्वर मिलाई साथ दिएका थिए l

प्रतिक्रिया