मृत अवस्थामा एक युवा भेटिए

इनेप्लिज २०७२ असोज ६ गते २:१८ मा प्रकाशित

susideदमक, ६ असोज । झापाको दमकमा मङ्गलबार एक युवा मृत भेटिएका छन् । खोटाङ, छितापोखरी–६ घर भई हाल दमक–११ मा बस्दै आएका २६ वर्षीय गोविन्द कार्की डेरा घरको सिलिङमा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

कार्कीको शव परीक्षण गरी परिवारलाई बुझाएको प्रहरी निरीक्षक भीम सिलवालले बताउनुभयो ।

प्रतिक्रिया