फेरि परकम्पको धक्का

इनेप्लिज २०७२ असोज ५ गते ७:३७ मा प्रकाशित

काठमाडौँ, ५ असोज । धादिङ जिल्ला केन्द्रबिन्दु भई आज मध्याह्न १२ः१७ मा ४.५ रेक्टर स्केलको परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सो जानकारी दिनुभएको हो ।

प्रतिक्रिया