मार्ने र मर्ने आ आफनै मान्छे।

इनेप्लिज २०७२ भदौ २७ गते १५:०२ मा प्रकाशित

Binod-Roka

मार्ने र मर्ने आ आफनै मान्छे।

उक्साऊन आऊछ पराई मान्छे।।

ऊभो लाग्नुपर्ने ऊधोतिर गयौ।

हामी आफना नभै अरुका भयौ।।

प्रतिक्रिया