यु एस नेपाल चेम्बर अफ कमर्श( अमेरिका नेपाल ब्यबसायि सघ) को प्रेस बिज्ञप्ति

इनेप्लिज २०७२ भदौ २४ गते ३:२४ मा प्रकाशित

यस यु एस नेपाल चेम्बर अफ कमर्श( अमेरिका नेपाल ब्यबसायि सघ) को गत सेप्टेम्बर ६ २०१५ मा सम्पन्न बिशेष बैठकबाट अध्यक्ष मोहन ज्ञवालिले आफनो कार्यब्यस्तता र अन्य सस्थामा उहाको सहभागिताका कारणबाट उहाले सम्हाल्दै आउनु भएको अध्यक्ष पद उहाकै प्रस्ताबमा सस्थाको बरिष्ठ उपाध्यक्ष सानुबाबु सिलवाललाइ कार्यबाहक अध्यक्षको जिम्मेवारि सुम्पिएको छ।
सस्थाको गतिबिधि र कार्यक्रमलाइ गतिशिलता प्रदान गर्न र सबै पक्षलाइ समेटेर अमेरिकामा नेपालि ब्यबसायिहरुको हक अधिकार र मुल मुद्दाहरु हरुलाइ अघि बढाउदै केहि समयमा नै ब्यबसायिहरुको बिशेष भेला बोलाउने र अधिबेशन गर्ने मुल कार्यलाइ सिलवालको नेत्रित्वमा अघि बढाइनेछ। सिलवालको नेत्रित्वमा यस सस्थाले थप गतिशिलता लिने र आफनो पुर्ण सहयोग रहने बताउदै ज्ञवालिले बधाइ एबम
शुभकामना ब्यक्त गर्नु भयो। प्राप्त जिम्मेवारिलाइ कुशलता पुर्बक सबै साथि एबम ब्यबसायिहरुलाइ समेट्दै अघि बढने बिचार ब्यक्त गर्दै कार्यबाहक अध्यक्ष सिलवालले अध्यक्ष ज्ञवालिको सस्थाप्रति उहाको योगदानको कदर गर्नु भयो। उहाले उपसभापति बेद खरेल, महासचिब प्रकाश थापा, कोषाध्यक्ष कुङगा शेर्पा, लोकनाथ तिवारि, अनिल वाग्ले, भगवान मैनालि, धर्म भट्टराइ, सन्तोष पहारि, प्रेम
श्रेष्ठ, हजुरि सिहं, रबिन्द्र पान्डे लगायत सहभागि सदस्यहरुमा उहाहरुले देखाउनु भएको सद्भाब र बिस्वास प्रति आभार ब्यक्त एबम धन्यबाद दिनु भयो।
कार्यबाहक अध्यक्ष सिलवालले निकट भबिस्यमा नै सम्बद्द सबैसङग छलफल र परामर्श गरि नया कार्यक्रम तय गरिने जानकारि गराउनु भयो।

प्रकाश थापा
महासचिब
८ सेप्टेम्बर २०१५

प्रतिक्रिया