विद्यालय खुला

इनेप्लिज २०७२ भदौ २० गते ४:३८ मा प्रकाशित

schoolलुम्बिनी (रुपन्देही), २० भदौ । आजदेखि भैरहवाका विद्यालय खुलेका छन् ।

विद्यालय सञ्चालक तथा अभिभावकले बन्दका कारण विद्यार्थीको पठनपाठन लामो समयदेखि अवरुद्ध रहेको गुनासो गरेपछि आजदेखि आफ्नै जोखिममा विद्यालय खोलिएको प्याब्सनका केन्द्रीय सदस्य तथा भैरहवास्थित आदर्श विद्या मन्दिरका प्रिन्सिपल विष्णु पन्थीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया