अमेरिकाको भर्जिनियामा तीजको शुभकामना कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ भदौ १७ गते २१:१६ मा प्रकाशित

unnamed (2) - Copy - Copy

बिराटनगर बाट अमेरिका आएका बिराटनगर बासीहरुको आयोजनामा गत आईतवार, अगस्त ३० का दिन डिसि मेट्रो एरियाका नेपालीहरू भर्जिनियाको फेयरफ्याक्समा भेला भै महिलाहरुको महान पर्व तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो l

उक्त कार्यक्रममा महिलाहरूको महान पर्व तीजको वारेमा प्रवचन, भजन तथा तीजमा लगाइने रातो साडी ,तिलहरीको साथमा सजिएका महिलाहरूले धुमधाम तिज मनाएका थिए l

उक्त कार्यक्रममा तीजमा खाइने दर तथा अन्य मिठा परिकारका खादै तीजको सांस्कृतिक कार्यक्रममा नॉच गान समेत गरेका थिए l

unnamed (3) unnamed (4) unnamed

प्रतिक्रिया