स्व. विश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्ती र स्व.गणेश मान सिंह को जन्म शताब्दी को अवसरमा रक्तदान तथा बिशेष कार्यक्रममा

इनेप्लिज २०७२ भदौ १५ गते १३:५२ मा प्रकाशित
जयनेपाल !
नेपाली जनसम्पर्क समिति अमेरिका –भर्जिनिया च्याप्टरको आयोजनामा नेपाली प्रजातान्त्रिक ईतिहासका महापुरुषहरु स्व श्री विश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्ती र स्व श्री गणेश मान सिंह को जन्म शताब्दी को अवसरमा हुन गइरहेको बृहत रक्तदान तथा बिशेष कार्यक्रममा  निम्न मिति,समय र स्थानमा यहाँको गरिमामय उपस्थिती को लागि हार्दिक अनुरोध गर्दछु ।
 राम शरण हुमागाई
  सभापति
नेजसस अमेरिका भर्जिनिया च्याप्टर
धन्यवाद ।
कार्यक्रम :
रक्त दान ( Blood donation )
स्थान :
Fairfax Blood Donation
2720 Prosperity Ave
Fairfax, VA 22031
मिति: September 12th, Saturday 2015
समय: विहान को ८.०० बजे
बी.पी. जन्म जयन्ती तथा गणेश मान सिंह जन्म शताव्दी बिशेष कार्यक्रम
स्थान:
George Mason Regional Library
7001 Little River Turnpike
Annandale, VA 22003-5975
मिति : September 13th Sunday 2015
समय : दिनको 1.०० बजे
नेपाली जनसंपर्क समिती अमेरिका,भर्जिनिया च्याप्टर

प्रतिक्रिया