आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०३:२६
वासिङटन डिसी 16:41

भिरबाट लडेर मृत्यु

इनेप्लिज २०७२ भदौ १२ गते ५:०५ मा प्रकाशित

ilam_nepal_mapइलाम, १२ भदौ । इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको गएराति मृत्यु भएको छ ।

साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फर्कने क्रममा राति ११ बजे भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ ।

राईको शव परीक्षणका लागि इलाम अस्पताल ल्याउने क्रममा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया