शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:४८
वासिङटन डिसी 16:03

संविधान निर्माणले नेका महाधिवेशन सर्ने

इनेप्लिज २०७२ भदौ ४ गते १३:४५ मा प्रकाशित

Congress-flag_20140312101344-390x2434चितवन, ४ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले तयारी नपुगेको र सविंधान निमार्णको काम अगाडि बढेकाले पार्टीको महाधिवेशन समयमै हुन नसक्ने विचार व्यक्त गर्नुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज सदरमुकाम भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले यसअघिका महाधिवेशनमा तीन महिना अगाडि नै तयारी समिति र निर्वाचन समिति गठन गरिएको स्मरण गर्दै महाधिवेशन मिति नजिक नजिक आए पनि कुनै काम हुन नसकेकाले महाधिवेशनको मिति सर्ने बताउनुभयो ।

प्रतिक्रिया