शनिबार, असार १८ २०७९
काठमाडौं २३:०५
वासिङटन डिसी 13:20

एनडब्लुजीएन ले बोस्टनमा भब्य तिज मनाउने

इनेप्लिज २०७२ भदौ २ गते २२:३६ मा प्रकाशित

बोस्टन क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दिदिबहिनि /चेली बेटीहरु ,

नेपाली वुमेन ग्लोबल नेटवर्कको पहलमा पहिलो पटक बोस्टनमा हिन्दू नारीहरूले महत्त्वपूर्ण चाड तीज मनाउने भएको छ । र ,यस क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण महिला दिदि बहिनि तथा चेलीबेटीहरुलाई सहभागी भै दिनु हुन् एनडब्लुजीएन बिशेष आग्रह गर्दछ l

यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।

आऔ ,सहभागी बनौ र उत्साहपुर्वक तिज भव्यताको साथ मनाऔ !

एनडब्लुजीएन ,बोस्टन

FB_IMG_14399012291221

प्रतिक्रिया