एनडब्लुजीएन ले बोस्टनमा भब्य तिज मनाउने
इनेप्लिज
२०७२ भदौ २ गते २२:३६ मा प्रकाशित
बोस्टन क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दिदिबहिनि /चेली बेटीहरु ,
नेपाली वुमेन ग्लोबल नेटवर्कको पहलमा पहिलो पटक बोस्टनमा हिन्दू नारीहरूले महत्त्वपूर्ण चाड तीज मनाउने भएको छ । र ,यस क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण महिला दिदि बहिनि तथा चेलीबेटीहरुलाई सहभागी भै दिनु हुन् एनडब्लुजीएन बिशेष आग्रह गर्दछ l
यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।
आऔ ,सहभागी बनौ र उत्साहपुर्वक तिज भव्यताको साथ मनाऔ !
एनडब्लुजीएन ,बोस्टन
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया