NRNA Virginia को हार्दिक आमन्त्रण

इनेप्लिज २०७२ भदौ २ गते १०:५३ मा प्रकाशित

nrn logo

अमेरिकामै हुर्किएका नया पुस्ता (New Generation) नेपालमा हुर्किएको पुरानो पुस्ता(Parents) का बिचकोबुझाईकोसमस्यामाथि हुने अन्तरक्रियात्मक कार्यक्रममाNRNA Virginia Chapter तपाईको सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछ।   
कार्यक्रमका  उद्देश्यहरु:

१.  दुई पुस्ताको बिचको बुझाइको समस्यालाइ न्यूनिकरण गर्ने

२. यहाँ हुर्किएका नया पुस्तालाई पनि नेपाल र नेपाली संस्कृतिप्रति रुचि बढाउने 

३. उनीहरुलाई सामाजिक नेतृत्वदायी भूमिकाको लागि क्षमता अभिवृद्धि गर्ने 

 

कार्यक्रममा निम्न प्रस्तुति सहभागीता रहनेछ: 

१. नया पुस्ताको तर्फबाट ३ भिन्न र बिशेष प्रस्तुति हुनेछ।  

२. अभिभावकहरुको तर्फबाट पनि २ भिन्न प्रस्तुति हुनेछ।  

३. समस्याका भुक्तभोगी अन्य सहभागीहरुबाट प्रश्न उत्तर हुनेछ।  

४. नोर्दन भर्जिनिया, डिसि र मेरिलेंड क्षेत्रका कार्यक्रमको उद्देश्यसंग प्रत्यक्ष सरोकार राख्ने सबैलाइ कार्यक्रममा सक्रिय सहभागिताको लागि आव्हान गरिन्छ।    
कार्यक्रमको मिति, स्थान समय:

Date: August 22 Saturday, 2015
Venue: 7415 Arlington BLVD Falls Church VA 

Thomas Jefferson Public Library
Time: 1:30 PM

 

 बिस्तृत जानकारीको लागि सम्पर्क:

Anisha Dawadi- 571-488-0023
Smriti Subedi- 703-606-2180
Sushant KC- 703-595-8429
Sujal Sigdel- 703-340-4574
Saurabhi Khanal- 571-268-0921
Subani Adhikari- 571-266-2246
Aakriti Poudel- 703-606-2815

 

 

कार्यक्रमको लागि राय सुझाव सल्लाह एवं

स्पोन्सर केहि भए NRNA Virgina Chapter का

पदाधिकारीसंग सम्पर्क गर्न सकिनेछ

 

 

 

प्रतिक्रिया