दोलखामा परकम्प

इनेप्लिज २०७२ भदौ १ गते ४:४३ मा प्रकाशित

vukampaकाठमाडौँ, १ भदौ । आज बिहान ४ बजेर ८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएको ४.८ रिक्टर स्केलको परकम्प गएको छ ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि हालसम्म चार रेक्टर स्केल वा त्यसमाथिका ३८० भन्दा बढी परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया