दुई बजेदेखि बन्द खुल्दै

इनेप्लिज २०७२ साउन ३२ गते ८:४२ मा प्रकाशित

काठमाडौँ, ३२ साउन । दुई दिनदेखि नेकपा–माओवादी लगायतका दलहरुले आह्वान गरेको नेपाल बन्द आज दिउँसो २ बजेदेखि खुल्ने भएको छ ।

सोमबार दिउँसो २ बजेदेखि विरोध कार्यक्रमलाई खुकुलो बनाउने पार्टीको निर्णयअनुसार बन्द खुलाइएको नेकपा–माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्यले राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया