सोमबार, असार ७ २०७८
काठमाडौं ०३:५८
वासिङटन डिसी 18:13

ट्युमरपीडित बालिकालाई सहयोग

इनेप्लिज २०७२ साउन २४ गते ४:०० मा प्रकाशित

पाँचथर, २४ साउन । ट्युमरबाट पीडित फिदिम नगरपालिका वडा नं ६ की एक किशोरीलाई दाताले शनिबार आर्थिक सहयोग गरेका छन् ।

गालामा ट्युमर भएपछि १७ वर्षीया बीना थुलुङ राईलाई पाँचथर उद्योग वाणिज्य सङ्घले सहयोग दाताबाट प्राप्त रु ५४ हजार ९३९ सहयोग प्रदान गरेको हो । बीनाकी आमा इन्द्रमायालाई सहयोगदाता तथा नेपाली काँग्रेस पाँचथर सभापति नरेन्द्रकुमार केरुङले सहयोगस्वरुप प्राप्त रकम हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया