धरान अमेरिका सोसाइटीको निर्बाचन सम्बन्धि सूचना
(501c / Tax Exempt Organization)
अमेरिकी सरकारबाट कानुनी मान्यता पाएको यस धरान अमेरिका सोशाईटीको आगामी दुई अवधि ०१५-२०१७ को कार्यकालको लागी नयाँ कार्यसमितीको निर्बाचन गर्नु परेकोले,501c को मान्यता पाएको धरान अमेरिका सोशाईटीको नयाँ कार्यसमितीमा रही समाजसेवा गर्न ईच्छुक संस्थाका सदस्यहरुबाट तपसिल बमोजिमको पदहरुमा दरखास्त आब्ह्वान गरिन्छ l
निर्बाचन गरिने पदहरु:
अध्यक्ष – १
उपाधक्ष्य -१
महा सचिब – १
कोषाध्यक्ष – १
सचिब -१
सह कोषाधक्ष्य-१
कार्यकारी समितिमा ५ जना सदस्यहरु
दरखास्त दस्तुर: अध्यक्ष पदको लागी $ १००.०० (एक सय डलर) तथा अन्य पदहरुको लागी $ २५.०० ( पच्चीस डलर ).दरखास्त दिने ईमेल ठेगाना:
निर्बाचनको कार्य-तालिका:
संस्थाको सदस्यता लिन सकिने अन्तिम मिती – २०१५ अगस्ट १४
दरखास्त दिने अन्तिम मिती – २०१५ अगस्ट १५ तारिखको मध्यरातको १२.०० बजे सम्म
ऊमेदवारी फिर्ता लिने अन्तिम मिती – २०१५ अगस्ट १७ तारिख
ऊमेद्वारहरुको नामावली प्रकाशन – २०१५ अगस्ट १८
ऊमेद्वारहरुको दरखास्त ऊपर दाबी-बिरोध गर्ने म्याद – २०१५ अगस्ट २० को रातिको १२.०० बजे सम्म
ऊमेद्वारहरुको दाबी-बिरोध पछीको नामावली प्रकाशन – २०१५ अगस्ट २१ तारिख
ऊमेद्वारहरुले नाम फिर्ता लिने म्याद – २०१५ अगस्ट २३ तारिखको रातीको १२.०० बजे सम्म
ऊमेद्वारहरुको अन्तिम नामावली प्रकाशन – २०१५ अगस्ट २४ तारिख
कार्यसमितीको निर्बाचन (मतदान) – २०१५ अगस्ट २५ तारिख बिहान ११.०० बजे देखी ४.०० बजे सम्म
२०१५ अगस्ट २५ तारिखको रातिको १२.०० बजे सम्ममा निर्बाचनको नतिजा प्रकाशन गरिनेछ l
एक पदमा एक भन्दा बढी दरखास्त परेमा मतदानबाट निर्बाचन गरिनेछ र कुनै पदमा एक भन्दा बढी दरखास्त नआएमा निर्बिरोध-निर्बाचित भएको घोषणा गरिनेछ l
निर्बाचन सम्बन्धी सम्पूर्ण सुचनाहरु www.enepalese.com मा प्रकाशन गरिनेछ l
धन्यबाद l
खेम भट्टचन
निर्बाचन आयुक्त,
धरान अमेरिका सोशाईटी
Washington D.C.
प्रतिक्रिया