बिहीबार, जेठ ५ २०७९
काठमाडौं २३:२२
वासिङटन डिसी 13:37

करेन्ट लागेर मृत्यु

इनेप्लिज २०७२ साउन १९ गते १४:१७ मा प्रकाशित

त्रिशूली(नुवाकोट), १९ साउन । बेलकोटमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

घाँस काटेर ल्याई घरको पालीमा राख्न लाग्दा करेन्ट लाग्दा बेलकोट –७ अमारेकी २५ वर्षीया ममता पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया