करेन्ट लागेर मृत्यु
इनेप्लिज
२०७२ साउन १९ गते १४:१७ मा प्रकाशित
त्रिशूली(नुवाकोट), १९ साउन । बेलकोटमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।
घाँस काटेर ल्याई घरको पालीमा राख्न लाग्दा करेन्ट लाग्दा बेलकोट –७ अमारेकी २५ वर्षीया ममता पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया